Nepal Share Guide नेपालका शेयर बजार सम्बन्धी शैक्षिक जानकारी प्रदान गर्ने उद्देश्यले तयार गरिएको एक educational platform हो।
यस वेबसाइटमा प्रकाशित सामग्रीहरू केवल सामान्य जानकारी, अध्ययन तथा शैक्षिक प्रयोजनका लागि मात्र प्रस्तुत गरिएको हो।
यस वेबसाइटमा उल्लेख गरिएका कुनै पनि शेयर, IPO, FPO, Right Share, Auction, Trading वा लगानी सम्बन्धी जानकारीलाई प्रत्यक्ष लगानी सल्लाह (Investment Advice) को रूपमा नलिनुहोस्।
शेयर बजारमा लगानी गर्दा जोखिम रहने भएकाले कुनै पनि निर्णय गर्नु अघि आफ्नै अध्ययन, अनुसन्धान तथा आवश्यक परामर्श लिनु अत्यन्त आवश्यक छ।
Nepal Share Guide मा प्रकाशित सामग्रीको आधारमा गरिएको कुनै पनि वित्तीय निर्णय, नाफा वा घाटाको जिम्मेवारी यस वेबसाइट, यसको लेखक वा व्यवस्थापकले लिने छैनन्।
लगानी सम्बन्धी सबै निर्णय तपाईंको व्यक्तिगत जिम्मेवारी हुनेछ।
यस वेबसाइटमा दिइएको जानकारी समयक्रमसँगै परिवर्तन हुन सक्छ। हामी यथासम्भव सही र अद्यावधिक जानकारी दिन प्रयास गर्दछौँ तर सम्पूर्ण जानकारीको पूर्ण शुद्धताको ग्यारेन्टी दिन सक्दैनौँ।